
टेस्ट–ट्युब बेबी प्रविधि र डा. नूतनको सेवा
नेपालका चर्चित एवम् स्थापित टेस्ट–ट्युब बेबी विशेषज्ञहरूमध्येकी एक हुन्, डा. नूतन शर्मा । डा. शर्मा यस विधामा मात्र सीमित छैनन्; उनी प्रसूती तथा स्त्रीरोग र गाइने ल्याप्रोस्कोपिक सर्जन समेत हुन् । टेस्ट–ट्युब प्रविधिमार्फत उनले पाँच








