उत्सवमय क्रिसमस
क्रिस्चियन धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व हो क्रिसमस । यस धर्मावलम्बीहरूले हरेक वर्षको २५ डिसेम्बरका दिन विश्वभर नै क्रिसमस पर्वलाई उत्सवमय रूपमा मनाउँछन् । पछिल्लो समय नेपालमा पनि उल्लासका साथ क्रिसमस मनाउने गरिएको छ । हिब्रु

होलिस्टिक संवाददाता कोदो ‘पोएसिएई’ परिवारसँग सम्बन्धित अन्नको एक समूह हो । यस परिवारलाई सामान्यतया घाँस परिवार भनिन्छ । यो अफ्रिका र एसियाभरिका विकासशील देशहरूमा व्यापकरूपमा खपत हुने अन्न बाली हो । लगभग तीन हजार सात
We use cookies to improve your experience. By continuing to use this site, you accept our use of cookies.