
एन्टोनिओ ग्राम्सी : मृत्युपछि चम्केका चिन्तक
केदार सिटौला सन् १८९१ मा इटालीको सार्डिनियामा जन्मेका हुन् एन्टोनिओ ग्राम्सी । उनको बाल्यकालदेखि पूरा जीवन नै असाध्यै दयनीय किसिमले बित्यो । उनी तीन वर्षको उमेरमै मेरुदण्डसम्बन्धी रोगबाट पीडित भए । उक्त रोगको उपचारका क्रममा