
घरभित्रको धुलो खाने बिरुवा !
अनिता सुनुवार बदलिँदो समाज र पर्यावरणसँगै जताततै स्वास्थ्य समस्या र जोखिम बढ्दो क्रममा छ । वातावरणीय प्रदूषण घरबाहिर मात्रै छैन; सर्वसाधारणको घर, व्यावसायिक एवम् कार्याललीय भवन, कार्यालय, सङ्घ–संस्था जताततै प्रदूषण बढ्दो छ । निवासमै वा




