
चामाडोरा पाल्म : भित्री शोभा बढाउने बिरुवा
अनिता सुनुवार यस आलेखमा एक प्रकारको हरियो बिरुवा अर्थात् ग्रीन प्लान्ट चामाडोरा पाल्मबारे चर्चा गरौं । विशेषतः गमलामा यो बिरुवा रोपेर घर या कार्यालयको भित्री सजावट गर्ने गरिन्छ । त्यसैले यो ‘इनडोर प्लान्ट’ का रुपमा








