जनस्वास्थ्य

पानी प्रदूषित गर्नेमाथि हुन्छ यस्तो कारबाही

अधिवक्ता लक्ष्मण बस्याल पिउने पानीको स्वच्छता, गुणस्तर र मापदण्डसम्बन्धी कानुनी व्यवस्थाबारे यस आलेखमा चर्चा गरिएको छ । विशेषतः सहरी क्षेत्रमा स्वच्छ खानेपानीको अभाव खड्कने गरेको छ र यस विषयमा प्रश्न समेत बढी नै उठ्ने गरेको

कामको तनाव : व्यवस्थापनका विधि

गोपाल ढकाल बढ्दो महँगी, असीमित इच्छा–आकाङ्क्षा, चाहना र  पारिवारिक आवश्यकता पूरा गर्न  दिन–रात नभनी गरिने कामको बोझले मानिसलाई असाध्यै थिचिरहेको हुन्छ । अतः सवैले आ–आफ्नो काम वा व्यावसायिक जीवनलाई व्यवस्थित र सन्तुलित बनाउन जान्नुपर्छ ।

यस्तो अवस्थामा यौनक्रीडा नगर्ने…

प्रा.डा. दिनेश बाँस्तोला रजश्वला प्राकृतिक प्रक्रिया हो भन्ने विषयमा दुईमत भएन । रजस्वलाको अवस्थामा अधिकाङ्शजसो महिलाको शरीरमा हर्मनको उतारचढाव हुन्छ; हर्मनको असन्तुलन हुन्छ । त्यसो त रजश्वलाको समयमा महिलामा तनाव समेत बढ्छ । यस्तो अवस्थामा

भिटामिन डी : स्रोत, उपयोग र जोखिम

डा. डीबी सुनुवार शरीरका निम्ति अत्यावश्यक तत्व हो, भिटामिन डी । भिटामिन डीले शरीर तथा शरीरका हड्डीलाई मजबुत बानाउँछ । यसले क्याल्सियमको मात्रालाई नियन्त्रित गर्ने काम गर्छ । भिटामिन डीले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत

कोरोना महामारीबीच चिकित्साशास्त्रका विद्यार्थीमा डिजिटल खेलको प्रभाव

प्रा.डा. सुनिलकुमार जोशी कम्प्युटर, मोबाइल, ट्याबलेटजस्ता साधनको प्रयोग गरेर खेलिने खेललाई डिजिटल गेमिङ भनिन्छ । यिनलाई सामान्य भाषामा डिजिटल खेल भन्न सकिन्छ । डिजिटल खेल इन्टरनेटको सहायताले वा इन्टरनेट प्रयोग नगरीकनै पनि खेल्न सकिन्छ ।

मनोरञ्जन