
लिरिसिस्ट प्रतिमाको गीतिसाधना
बीएन अधिकारी ‘ओ मेरी आमा’, ‘बिस्तारै–बिस्तारै’, ‘तिमी मेरी’, ‘मायालु तिमी मेरो’, ‘तिम छौ र त’, ‘फूलभन्दा सुन्दर छौ’, ‘त्यो दिन सम्झ’, ‘छिनमै हसाउँछ’, ‘मन त यो हरामी’ जस्ता दर्जनौ गीतहरू श्रोता–दर्शकमाझ पस्किसकेकी गीतकार हुन्, प्रतिमा








