
औषधिको जथाभावी प्रयोग र यौनक्रिडामा दुष्प्रभाव
प्रा.डा. दिनेश बाँस्तोला आजकल औषधि र जीवन सँगसँगैजस्तो चलिरहने अवस्था देखिन्छ । परम्परागत जीवनशैलीमा आमूल फरक पर्दै गइरहेको देखिँदै छ । ‘आधुनिक’ जीवनशैलीसँगसँगै दिनप्रतिदिन औषधिको प्रयोग पनि बढिरहेकै छ । विशेषतः मुटुरोग, मानसिक रोग, रक्तचापको




