इन्भेस्टमेन्ट र मेगा मर्जरतिर, साधारणसभाबाटै प्रस्ताव पास

इन्भेस्टमेन्ट र मेगा मर्जरतिर, साधारणसभाबाटै प्रस्ताव पास

इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले आ–आफ्नो साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको इन्भेस्टमेन्टको ३६आंै साधारणसभाले मजर्र प्रस्तावसँगै सेयरधनीलाई दिने लाभाङ्श समेत पारित गरेको हो ।

त्यसैगरी, मेगाको १२औं वार्षिक साधारणसभाले मूल्याङ्कनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको प्रतिवेदनअनुसार संयुक्त मर्जर समितिको सिफारिसका आधारमा मेगा बैंकको १०० कित्ता सेयर बराबर मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी आपसमा गाभिने प्रस्ताव पारित गरेको हो ।

अन्य ...