जीवनशैली

होलिस्टिक हेल्थको उपचार अनुभव

विष्णु बीसी म एक्टिभ थिएँ । धेरै काम गर्ने मान्छे । करिव चौध महिनाअघिको कुरा हो, सानो दुर्घटना भयो । अफिसबाट छुटेर स्कुटर लिन जाँदा घुचुक्क लडें । लडेपछि पनि स्कुटर चलाएरै घर आएँ ।

कामको तनाव : व्यवस्थापनका विधि

गोपाल ढकाल बढ्दो महँगी, असीमित इच्छा–आकाङ्क्षा, चाहना र  पारिवारिक आवश्यकता पूरा गर्न  दिन–रात नभनी गरिने कामको बोझले मानिसलाई असाध्यै थिचिरहेको हुन्छ । अतः सवैले आ–आफ्नो काम वा व्यावसायिक जीवनलाई व्यवस्थित र सन्तुलित बनाउन जान्नुपर्छ ।

भिटामिन डी : स्रोत, उपयोग र जोखिम

डा. डीबी सुनुवार शरीरका निम्ति अत्यावश्यक तत्व हो, भिटामिन डी । भिटामिन डीले शरीर तथा शरीरका हड्डीलाई मजबुत बानाउँछ । यसले क्याल्सियमको मात्रालाई नियन्त्रित गर्ने काम गर्छ । भिटामिन डीले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत

मनोरञ्जन