कर्पोरेट

शिवम् सिमेन्ट्समा नयाँ सञ्चालक, साढे दस प्रतिशत लाभाङ्श

शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारणसभाले ५ जना सञ्चालक निर्वाचित गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा हालै हेटौंडामा सम्पन्न साधारणसभाले लिमिटेडको सञ्चालकमा रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा

नेपाल लाइफको ‘डिजिटल धमाका’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘डिजिटल धमाका’ अभियान सुरु गरेको छ । राजधानीको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा हालै आयोजित एक कार्यक्रमबीच प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त अभियानको शुभारम्भ गरेका छन् । माघ महिनाभर अनलाइन माध्यमबाट

फेसन डिजाइनिङ पढाउँदै हिमालय कलेज

हिमालय कलेजले नयाँ शैक्षिक सत्रदेखि फेसन डिजाइनिङ कोर्सको अध्ययन–अध्यापन गराउने भएको छ । राजधानीको कोटेश्वरस्थित यस कलेजले राष्ट्रिय परीक्षा बोर्ड तथा पाठ्यक्रम विकास केन्द्रबाट सम्बन्धन प्राप्त गरेपछि कक्षा ११ र १२ मा नया“ सङ्काय सुरु

सेगवे नाइनबटको ई–स्कुटर एन १००

नेपालका लागि सेगवे नाइनबटको आधिकारिक बिक्रेता आई हबले एन–सेरिजअन्तर्गतको नया“ ई–स्कुटर सार्वजनिक गरेको छ । बढी पावरका साथ यस सेरिजको एन १०० नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो स्कुटरमा अधिकतम पावर (२२००

प्रहरी कोषलाई ग्लोबल आईएमईले दियो २५ लाख

‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न ग्लोबल आईएमई बैंकले नेपाल प्रहरीलाई २५ लाख रूपैया“ प्रदान गरेको छ । ग्लोबल आईएमई बैंक र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय

इन्भेस्टमेन्ट र मेगा मर्जरतिर, साधारणसभाबाटै प्रस्ताव पास

इन्भेस्टमेन्ट र मेगा मर्जरतिर, साधारणसभाबाटै प्रस्ताव पास

इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले आ–आफ्नो साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको इन्भेस्टमेन्टको ३६आंै साधारणसभाले मजर्र प्रस्तावसँगै सेयरधनीलाई दिने लाभाङ्श समेत पारित गरेको हो । त्यसैगरी, मेगाको १२औं वार्षिक

काठमाडौं मलमा केएफसीको पन्ध्रौं शाखा

काठमाडौं मलमा केएफसीको पन्ध्रौं शाखा

अन्तर्राष्ट्रिय फुडको ‘चेन–ब्रान्ड’ केएफसीले हालै नेपालमा पन्ध्रौं शाखा सञ्चालनमा ल्याएको छ । कामनपा– २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टर नेसलनले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । ‘के एफसी

४० प्रतिशत लाभाङ्श बा“ड्दै नर्भिक अस्पताल

४० प्रतिशत लाभाङ्श बाँड्दै नर्भिक अस्पताल

आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनसेनल हस्पिटलले ४० प्रतिशत लाभाङ्श वितरण गर्ने निर्णय गरेको छ । अस्पताल सञ्चालक समितिको बैठकले आ.व. ०७८-७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभाङ्श वितरण गर्ने निर्णय गरेको हो ।

सिद्धार्थ बैंकमा कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने

सिद्धार्थ बैंकले नेपालको बैकिङ क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकहरूले अनलाइनबाटै

एक्स्ट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

युवापुस्ता माझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपालमा ई-स्पोर्ट्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै ‘एक्स्ट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्ने भएको छ । दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भदौ ६ र ७

मनोरञ्जन